कावासोतीमा मृत गैंडा फेला

शोभा जि.सी. – कावासोती । पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा गैडा मृत अवस्थामा फेला परेको छ । अन्दाजी ६÷७ वर्षको गैंडा कावासोती १० रतौलको मोहनीलाल पंथीको तोरी बारीमा आइतबार विहान मृत अवस्थामा भेटिएको जानकारी आएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए । स्थानीयले बिहान गैंडा देखेर हल्लाखल्ला गर्दा समेत गैंडा … Continue reading कावासोतीमा मृत गैंडा फेला