हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना

नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेटका बासिन्दाले अाज जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएका छन् । उनीहरूले हुप्सेकाेट दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाईतेका परिवारलाई उपचारकाे व्यवस्था गर्नु पर्ने, दाेषीलाई कारवाही गर्नु पर्ने माग राख्दै धर्ना दिएका छन् । हुप्सेकाेटका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले पालिकाकाे गाडी लगेर सिक्ने क्रममा सवारी दुर्घटना गराई ५ … Continue reading हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना