नवलपुरमा रोकियो स्वाब संकलनः संकलिन स्वाबमध्ये ५०६ जनाको आउन बाँकी
नवलपरासी । गण्डकी प्रदेशको पोखरा स्थित प्रयोगशाला र चितवनको भरतपुर स्थित प्रयोगशालामा संकलिन स्वाबको चाङ्ग लागेपछि पूर्वी नवलपरासीमा स्वाब संकलन कार्य रोकिएको छ । पूर्वी नवलपरासीमा अहिलेसम्म स्वाब संकलन भएको ११४८ मध्ये रिर्पोट ५०६ जनाको आउन बाँकी नै छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार संकलिन स्वाबको पिसिआर परीक्षणमै ढिलाई भएर पालो … Continue reading नवलपुरमा रोकियो स्वाब संकलनः संकलिन स्वाबमध्ये ५०६ जनाको आउन बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed