होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै

होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि निर्माधिन रहेको बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईनका लागि बनाईएका टावर ।  गोपी ज्ञवाली – नवलपरासी । नवलपरासीको सर्दीमा संचालनमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगमा आवश्यक विद्युत पुर्याउनका लागि बर्दघाट–सर्दी १३२ केवि प्रसारण लाईन निर्माण गर्न लागिएको प्रसारण लाईन क्षेत्रमा ५ हजार छ सय रुख काटिने भएका छन … Continue reading होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै