नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं लागे विप्लव
रामकुमार श्रेष्ठ – नवलपरासी । सरकारसँग वार्ता गरेर आज सार्वजनिक हुने तयारीमा रहेका विप्लव नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाण्डौमा सार्वजनिक हुनु अघि नवलपुरको देवचुली नगरपालिका १२ गैरीमा सहिद परिवार बेलबहादुर सारुको घर बसेका थिए । राति आइपुगेका उनी केही बेर त्यहा पार्टीका कार्यकर्तालाई भेटेर आज विहान … Continue reading नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं लागे विप्लव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed