देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर
नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नै गृह जिल्ला नवलपुरमा कमजोर देखिएका छन् । डा. कोइरालाले केन्द्रिय महाधिवेशनमा रामचन्द्र पौडेलसमूहसँग गठबन्धन गर्ने चर्चा चले पनि गृह जिल्लामा भने उनका समूहले पार्टी सभापति देउवा समूहसँग गठबन्धन गरेर निर्वाचन लडेका छन् । वडा अधिवेशनमा प्रष्ट नदेखिए पनि त्यो गठबन्धन … Continue reading देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed