कावासोतीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ रामनगर चोकमा मंगलबार राति भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको ना ७ ख ६७४६ नम्बरको बसले लु ४८ पु ११३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी कावासोती ९ निवासी … Continue reading कावासोतीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed