विष्णु लामिछाने प्रदेश महामन्त्रीका उम्मेदवार, जिसी प्रदेश सभापतिको आकांक्षी

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।   उनी डा. शशांक कोइराला र रामचन्द्र प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । स्रोतका अनुसार उक्त प्यानलबाट विष्णु लामिछानेले मात्र महामन्त्रीमा दावी गरेका छन् ।     स्रोतका अनुसार डा. शशांक कोइराला र रामचन्द्र पौडेल प्यानल गण्डकी … Continue reading विष्णु लामिछाने प्रदेश महामन्त्रीका उम्मेदवार, जिसी प्रदेश सभापतिको आकांक्षी