दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डकाे दाउन्ने खण्ड सडक मर्मत शुरू भएकाे । दुम्किबास क्षेत्रबाट सडक मर्मत शुरू गरिएकाे हाे । बाटाे जाम गर्दै खुलाउँदै सडक मर्मत गरिएकाे छ । दाउन्नेकाे पूरा खण्ड सडक निर्माण हुन ७ देखि १५ दिनसम्म लाग्ने बताईएकाे छ । फाेटाे फिचर … ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed