दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डकाे दाउन्ने खण्ड सडक मर्मत शुरू भएकाे ।
दुम्किबास क्षेत्रबाट सडक मर्मत शुरू गरिएकाे हाे ।
बाटाे जाम गर्दै खुलाउँदै सडक मर्मत गरिएकाे छ ।
दाउन्नेकाे पूरा खण्ड सडक निर्माण हुन ७ देखि १५ दिनसम्म लाग्ने बताईएकाे छ ।













































