बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदीलाई बाघले खाएको हो । सुवेदी बिहीबारदेखि सम्पर्कबिहीन थिए । स्थानीय मन्दीरमा पुजारीसमेत रहेका उनलाई नियमित पूजा गरेर फर्कने क्रममा बाघले आक्रमण गरेको हो । … Continue reading बाघको आक्रमणबाट एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed