नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् । प्रहरी चौकी तम्सरियाका अनुसार शनिबार दिउँसो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ ढोकाडी निवासी ६० बर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गरेको हो । गाउँ नजिकैको जंगलको भुलपानी चौरमा गाईबस्तु चराउने क्रममा अचानक बाघले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको … Continue reading नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते