निकुञ्जमा घाँस काट्न गएकी महिला १ सातादेखि वेपत्ता
नवलपुर । पूर्वी नवलपरासीको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत गुन्द्रेही ढकाहा सामुदायिक वनमा घाँस काट्न गएकी एक जना महिला एक सातादेखि वेपत्ता भएकी छिन् । जंगलमा घाँसदाउरा खुलेको बेला गाउँलेहरुसँग सँगै घाँसदाउरा गर्न गएकी कावासोती १५ बरौली निवासी २७ बर्षीया महिला अस्मिता चौधरी एक सातादेखि वेपत्ता भएकी हुन् । उनको स्थानीय, निकुञ्जका कर्मचारी लगायतले खोजी गरेपनि … Continue reading निकुञ्जमा घाँस काट्न गएकी महिला १ सातादेखि वेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed