धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी
भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेको धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको छ । भरतपुर १० का अनिल अधिकारीले रंगशाला निर्माण अनियमितता भएको आरोप लगाउँदै फाउन्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा उजुरी हालेका हुन् । चितवनका क्रिकेटका खेलाडीसमेत रहेका अधिकारीले रंगशाला निर्माणमा १४ प्रतिशत पनि निर्माण कार्य पूरा नगरी उल्टो १७ करोड … Continue reading धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed