कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार, बाँकेमा एक व्यक्ति नालामा मृत फेला
कैलालीमा एक जना व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी भइरहेको छ । घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको छ । उक्त घटनाबारे … Continue reading कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार, बाँकेमा एक व्यक्ति नालामा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed