सर्लाहीका महिलाको नारायणी नदीमा शव फेला
नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा एक जना महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदीमा सर्लाहीको लालबन्दी नगरपालिका १५ निवासी ५१ बर्षीया महिला लोकमाया भण्डारीको शव भेटिएको हो । महिलाको लास उत्तानो अवस्थामा फेला परेको हरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमका लागि चितवनको … Continue reading सर्लाहीका महिलाको नारायणी नदीमा शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed