सर्लाहीका महिलाको नारायणी नदीमा शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा एक जना महिलाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदीमा
सर्लाहीको लालबन्दी नगरपालिका १५ निवासी ५१ बर्षीया महिला लोकमाया भण्डारीको शव भेटिएको हो ।
महिलाको लास उत्तानो अवस्थामा फेला परेको हरीले जनाएको छ ।
महिलाको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा राखिएको छ ।
कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार, बाँकेमा एक व्यक्ति नालामा मृत फेला

कावासोतीमा कार र ट्याक्टर ठोकिदा, ६ जना घाइते, २ जनाको अवस्था गम्भीर

