भ्रष्टचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालोमोसो दलेको हो । अनेरास्वियु (क्रान्तिकारी) द्वारा प्रकाशित विज्ञप्ति जारी गरेर घटनाको … Continue reading भ्रष्टचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed