बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ, कैलालीको होटलमा युवा मृत फेला
१५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने मुन्ना यादवलाई पक्राउ गरिएको हो। पक्राउ परेका यादवले पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ। … Continue reading बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ, कैलालीको होटलमा युवा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed