अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ । गिरीले भने – दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाको बारेमा थप अनुसन्धानका लागि सहज … Continue reading अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा