घुससहित वडा सचिव पक्राउ, कांग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ नेपाली … Continue reading घुससहित वडा सचिव पक्राउ, कांग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ