बस र ट्रक ठोक्किएर आगलागी, दुई जनाको जलेर मृत्यु, कयाैं घाईते
सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति ९ बजे तिर लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका हुन् । ठक्करसँगै गाडीमा आगलागीसमेत भएको थियो । आगलागीमा जलेर दुई जनाको मृत्यु भएको … Continue reading बस र ट्रक ठोक्किएर आगलागी, दुई जनाको जलेर मृत्यु, कयाैं घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed