उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ

कावासोती । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डक प्रदेश इन्चार्ज रामबहादुर गुरुङले उद्योगी व्यवसायीलाई पनि सहुलीयत कर्जा लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।   गण्डकी प्रदेश सभा सदस्य समेत रहेको गुरुङले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुले जसरी कृषिमा सहुलियत ब्याजदरमा लगानी गर्छन् त्यसरी नै अन्य उद्योग व्यवसायको क्षेत्रमा पनि लगानी गर्न … Continue reading उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ