नवलुरमा लागुऔषध सहित १ जना पक्राउ 

  नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।   पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ३५ बर्षीय मंगल पुन लागुऔषध सहित पक्राउ परेका हुन् ।   मंगल पुनको घर कोठामा विशेष सूचनाको आधारमा खान तलासी गर्दा लागुऔषध बरामद गरेको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।   उनको घरबाट प्रहरीले … Continue reading नवलुरमा लागुऔषध सहित १ जना पक्राउ