स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा

नवलपुर । सरकारले स्थानीय तहको मिति घोषणा गरेपछि विस्तारै यसको चर्चा जताततै छाउन थालेको छ ।   कतिपयले अटेरी समूहको नाममा नेपालका मुख्यमुख्य नगरपालिकाहरुमा उमेदवारी समेत घोषणा गरिसकेका छन् ।   पूर्वी नवलपरासीको कावासोतीमा पनि विभिन्न राजनीतिक दलहरुबीच सम्भावित नगर प्रमुखका उम्मेदवारहरुको चर्चा हुन थालेको छ ।   यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले … Continue reading स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा