नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला

  नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ हर्कपुर स्थित नारायणी नदिको किनारमा नदिले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४५ बर्षीया पुरुषको शव फेला परेको हो ।   मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाईएको प्रहरीले जनाएको छ … Continue reading नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला