नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला


 



नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।

नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ हर्कपुर स्थित नारायणी नदिको किनारमा नदिले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४५ बर्षीया पुरुषको शव फेला परेको हो ।

 




मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाईएको प्रहरीले जनाएको छ ।
मृतकको शव भने पहिचान नभएको प्रहरीले जनाएको छ ।

 

स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा

 

नवलुरमा लागुऔषध सहित १ जना पक्राउ 

 

 

विश्वकपमा नेपालः युएई अन्तिम तगारो, सम्भावना कति ?

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...