कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत
कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न । शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापतिमा पदमा मनोनयन गर्ने गरि सहमति भए सँगै सभापति पदमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका हुन । जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाकी छ । त्यसैगरी सदस्यहरुमा १ नगरपालिकाबाट … Continue reading कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed