तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट
काठमाण्डाै – बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा … Continue reading तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed