चितवन आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ

चितवन । आफ्नै नवजात शिशुलाई जन्मनासाथ हत्या गरेर फाल्ने युवतीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत फागुन १९ गते चितवनको कालिका नगरपालिका वडा नं. १० टुडीखेलमा सालनाल सहितका नवजात शिशु बालक मृत अवस्थामा फेला परेको थियो । प्रहरीले टुडीखेलमा सालनाल सहितको नवजात शिशु (बालक) मृत अबस्थामा फेला परेको भन्ने … Continue reading चितवन आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ