बर्दघाट नगरपालिको ४ वटा एम्बुलेन्स बन्यो मागी खाने भाँडो, न हरहिसाब र एम्बु्लेन्स तुरुस्त
नवलपुर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिका भित्र रहेको विरामीहरुको सहजताको लागि भन्दै खरिद गरेको एम्बुलेन्स नगरपालिकाका कर्मचारी र चालकलाई मागी खाने भाँडो भएको छ । नगरपालिकाले खरिद गरेर सञ्चालनमा ल्याएको ४ बर्ष वितिसक्दा पनि नगरपालिकाको वडादेखि पालिका कार्यालयसम्म एम्बुलेन्सको आम्दानी विवरण कतै उल्लेख छैन भने एम्बुलेन्स विग्रिएको भन्दै मर्मतका लागि भने पटक पटक … Continue reading बर्दघाट नगरपालिको ४ वटा एम्बुलेन्स बन्यो मागी खाने भाँडो, न हरहिसाब र एम्बु्लेन्स तुरुस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed