चितवनमा चेकमा किर्ते दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ

  चितवन। चितवनमा दस्तखत किर्ते गरी ठगि गर्ने दुई जना पक्राउ परेका छन।   पक्राउ पर्नेमा जिल्लाको कालिका नगरपालिका ९ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौडा उपमहानगरपालिका बस्ने ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप कार्की रहेका छन्।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको रत्ननगर नगरपालिका वडा न.१ सौराहारोड स्थित न्यू लक्ष्मी इन्टरप्राइजेजका संचालक … Continue reading चितवनमा चेकमा किर्ते दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ