सुनवल नगर स्थापना दिवसः प्रमुख अतिथि विवादले कार्यक्रम बहिस्कार
गोपी ज्ञवाली – नवलपरासी, फागुन २७ गते । सुनवल नगरपालिकाको नगर स्थापना दिवसको कार्यक्रममा सुनवल नगरपालिकाले गैरसांसद नेतालाई प्रमुख अतिथी बनाए पछि गठबन्धन पार्टीहरुले नगरपालिकाको सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन । सुनवल नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजना गरिएको एक सर्वजनिक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीलाई नगरपालिकाले प्रमुख अतिथीको रुपमा बोलाए … Continue reading सुनवल नगर स्थापना दिवसः प्रमुख अतिथि विवादले कार्यक्रम बहिस्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed