दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना
जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराती दुर्घटनामा परेकोकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका बताए। उनका अनुसार एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको छ।
https://www.youtube.com/watch?v=H93DNl-dtNA&t=307s
