समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

मनाङेलाई भौतिक मन्त्रालय, सामाजिक विकासको जिम्मेवारी जिसीलाई

पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् । आजै दिउँसो…

दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह…

एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता,…

महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आज प्रहरी…

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं, चैत ४ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित…

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीको बयान लिने तयारीमा सीआईबी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा अतिक्रमण प्रकरणमा व्यापारी विनोद चौधरीसँग बयान लिने भएको छ। गृहमन्त्री रवि लामिछानेले चौधरीसँग बयान लिने प्रकृया थाल्न सीआईबीलाई निर्देशन दिइसकेका छन्‌। चौधरी समूहले…

रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। यसअघि सरकारले १२ जना…

राष्ट्रपतिले गरे तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।…

रमजान पर्व आजदेखि सुरु

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा…