ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
खेलकुद
हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र…
विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।
नेपालका लागि कप्तान रोहित…
अपराजित नेपाललाई आइसीसीको मेडन उपाधि
आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा सामोआलाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको छ। नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
यो उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका…
नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै
२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ ।
बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।…
सकियो प्रतिक्षाको घडी ! नेपाल दुई खेलअगावै टी–२० विश्वकपमा
नेपाली टोलीले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । नेपाली टोली ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा अब्बल प्रदर्शनसहित विश्वकपमा पुगेको हो ।
नेपाली टोली समग्रमा तेस्रो पटक र…
नेपालले आज जापानसँग खेल्दै, एक खेल नखेल्दै नेपाल सुपर सिक्समा
काठमाडौं : आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ।
नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ।…
सन्दीप लामिछानेको ह्याट्रिकसँगै एसीटीमाथि नेपालको शानदार जित
सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ। आज बिहान भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको हो।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै…
कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति…
कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदीखेल प्रतियोगिता हुने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।
कावासोती नगरपालिका १६ डण्डामा रेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते जिल्ला स्तरीय खुल्ला…
भुवराज पाठकको नेतृत्वमा नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन
नवलपुर । भुवराज पाठकको नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको नेपाल कराँते महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनले भुवराज पाठकको…