समुह अनुसार हेर्नसहोस

समाज

विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु

कुसुम परियार -  नवलपुर । नवलपुरको एक विद्यालय प्राङ्गणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यामक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत…

नवलपुरमा महिला हिंसा विरुद्ध सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोतीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना मूलक र्याली गरिएको छ । कावासोती स्थित कुमारवर्ती चोकबाट फलफूल चोकसम्म र्याली गरिएको थियो । र्यालीमा सचेतनामूलक प्लेकार्डहरु पनि बोकिएको थियो । र्याली पछि…

कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल

कुसुम परियार –  कावासोती । नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ सुकुम्बासी बस्ती निवासी सुस्मा सुनारको दुवै मृगौला फेल भएको छ । उनको विगत ९ महिनादेखि उपचार भईरहेको छ । दुवै मृगौला फेल भएकी सुस्मा सुनारको उपचारका लागि आर्थिक…

कावासोतीमा आगलागी

कुसुम परियार –  नवलपुर । नवलपुरको कावासोती २ शिव मावि पछाडि एक घरमा आगलागी भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती २ शिवमावि पछाडि निर्मला न्यौपाने भट्टराईको घरमा गएराति आगलागी भएको हो । आफन्ती हरि प्रसाद भण्डारीलाई भाडामा दिएको…

नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो । सोमबार विहान कावासोतीमा…

रेस्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ

खोटाङ्गको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला परेकी रेस्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका…

कावासोतीमा नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोतीमा भदौ १२ गते नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने भएको छ । भिमसेन कालिका नेवाः समाज कावासोती १४ त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा कावासोतीको त्रिभुवनटारमा लाखे नाँच प्रतियोगिता हुने…

लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ । कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।…

कावासोती र गैडाकोटमा कुटपिटबाट २ जना घाइते

नवलपुर । नवलपुरको कावासोती १५ गडारमा कुटपिटबाट एक जना घाइते भएका छन् । गडारमा गएराति रौतहटको चन्द्रपुर नगरपालिका १० निवासी २१ बर्षीय कम्लेश पासवानलाई कावासोती १५ अग्यौली निवासी यमबहादुर महतोले कुटपिट गरेका हुन् । घाइतेको अवस्था सामान्य…

चोरले छाडेन मन्दिरको दान पेटिकाको रकम पनि

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ ल्होसेधारा स्थित ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्र दानपेटिकामा रहेका रकम चोरी भएको छ । दानपेटिकामा रहेको ६÷७ हजार रुपैयाँ चोरी भएको जनाइएको छ । चोरीमा सम्लग्नको खोजी भईरहेको प्रहरीले…