नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी




रामकरण अम्बेडकर ꓽ

पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं १ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका चुल्हाई यादव विजयी हुनु भएको छ ।उहांले माऔबादीका प्रतिस्पर्धामा रहेका धनपाल चौधरी लाई ४२० मतले पछि पार्दै वडा अध्यक्षको पदमा विजयी हुन सफल हुनु भएको छ ।यादव नेपाली कांग्रेसबाटै जितेर भुतपुर्व प्रधान पनि थिए ।अहिले उक्त पार्टीबाट वडा नं १ का वडा अध्यक्ष लगायत सदस्य दलित महिला सदस्य सम्पुर्ण उमेदवार विजयी हुन सफल हुनु भएको छ ।



सम्बन्धित
Loading...