पश्चिम नवलपरासीकाे पछिल्लाे अपडेट कसकसले जिते वडाध्यक्षमा


 

 

पश्चिम नवलपरासीको पछिल्लो अपडेट
#सुनवल नगरपालिका
१. वडा नम्बर १ मा नेकपा एमालेका मानबहादुर थापा सहितको प्यानल विजयी ।
२. वडा नम्बर २ मा नेकपा एमालेका राजेन्द्र यादव विजयी ।
३ वडा नम्बर ३ मा नेपाली कांग्रेसका पबिन गुरुङ विजयी ।

४ सुनवल वार्ड नम्बर ४ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा बाल कृष्ण पंगेनी १४४१ सहित पुरै प्यानल विजयी।

#रामग्राम नगरपालिका

१. वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रप्रसाद उपाध्याय विजयी ।

२. वडा नम्बर २ मा जनता समाजबादी पार्टीका निरज रौनियार विजयी ।

३. वडा नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उज्वल न्यौपाने(बेबी) विजयी ।
४. वडा नम्बर ४ मा अध्यक्षमा जसपाका मदन यादव दोस्रो पटकका लागि विजयी ।
५ वडा नम्बर ५को अध्यक्षमा रामबृक्ष यादव विजयी । ६ वडा नम्बर ६ मा नेपाली कांग्रेसका बिद्या सगर त्रिपाठि लालु सहितको प्यानल विजयी ।
#वर्दघाट नगरपालिका ।

 

१. वडा नम्बर १ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका सन्दीप सापकोटा विजयी ।
२. बर्दघाट नगपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका भिमकाजी गुरुङ सहितको प्यानल विजयी ।
३ वर्दघाट नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारी वार्ड अध्यक्षमा विजयी ।
वडा नम्बर १५ मा नेकपा एमालेका रुद्र बहादुर आले विजयी ।
५ . वडा नं.- २ मा गठबन्धन तर्फबाटमा नेपाली काँग्रेसकाे वडाअध्यक्षका उम्मेदवार गणेश क्षेत्री सहितको प्यानल फराकिलो मतान्तरले बिजयी भएको छ ।

 

#पाल्हीनन्दन गाउँपालिका
1.वडा नम्बर १ मा नेपाली कांग्रेसका चुल्लाई प्रसाद यादव सहितको प्यानल विजयी ।
२ पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ मा लोकतान्त्रिक समाजबादी पार्टीको वार्ड अध्यक्ष जगदीश गुप्ता सहितको सम्पूर्ण प्यानल विजयी ।

४ जनता प्रगतिशील पार्टीकाे तर्फबाट प्रतापपुर गाउँपालिका वडा नं.-४ मा जन्त्री बराई बिजयी ।

 

१. वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्टराई विजयी ।
२. वडा नम्बर ७ मा माओवादी केन्द्रबाट ह्यात खा धुनिया विजयी । # सुस्ता गाउँपालिका १ वार्ड न १ मा नेपाली कांग्रेसका अशोक कुमार चौधरी विजयी ।


सम्बन्धित
Loading...