सुनवल नगरपालिकाको जेसिभी र टिप्पर डिभिजन वनको नियन्त्रणमा


 




पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले प्रक्रिया पुरा नगरी अवैध रुपमा नदी उत्खनन गरेपछि सुनवल नगरपालिकाको जेसिभी र टिपर लगायतका उपकरणहरु डिभिजन वन कार्यलाय पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको छ ।

 

कुनै पनि प्रकृया नपुर्याइ सुनवल नगरपालिकामा पर्ने तुरिया खोलामा नदिजन्य पदार्थ ठुला उपाकरण जेसिभी प्रयोग गरी उत्खन्न गरेको अरोपमा जेसिभ र टिपर लाई डभिजन वन कार्यलायको सुरक्षा शाखा क्याम्प बडेराको नियन्त्रणमा लिएको हो ।

 


मन लागी नगरपालिकाले कुनै पनि प्रकृया नपुर्याई नदिजन्य पदार्थ उत्खन्न गरेको अरोपमा स्थानियले बिरोध गरेपछि नियन्त्रणमा लिएको डिभिजन वन कार्यलायले जनाएको छ । आफुहरु नियमाको उल्ङघन गर्ने अनि आरुलाई कराबाही गर्ने नगरपालिकाले आफु खुसी जे मन लागे गर्ने स्थानीयको अरोप छ ।

 

नदिजन्य पदार्थ उत्खन्न बारे कुनै पनि जानकारी नभएको नियमको उल्ङघन नगरी काम गर्नुपर्न हो ।

 

कुनै पनि नदिजन्य पदार्थ उत्खनन गर्नको लागी बिपद समितीको समन्वय , जनकारी निर्णय समेत हुनु पर्ने जिल्ला समन्वय समितीका प्रमुख भगौती प्रसाद यादव रुदलले बताउनुभयो ।

उक्त नदिजन्य पदार्थ मन्दिरको लागी प्रयोग गर्न निकालिएको नगरपालिकाले जनाएको छ ।



सम्बन्धित
Loading...