हेटौँडाबाट १० किलो चरेशसहित २ जना पक्राउ
मकवानपुर, १८ साउन । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया…