नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते
चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब…