मेलम्ची नदीमा बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ ।
नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान…