दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा गए राती भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन। दाउन्ने सडक खण्डको बर्दघाट नगरपालिका ४ घ्यु खोलामा पुर्वबाट पश्चिम तर्फ…

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि…

दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको दाउन्नेमा भारी बर्षाका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । नवलपुर प्रहरीका अनुसार दाउन्ने सडक खण्डमा विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजार र ६४ मोडमा सडक मर्मत भईरहेको स्थानमा भारी बर्षाका…

पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो भए पछि रातिका लागि ठूला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ । विगत ३ दिनदेखि दाउन्ने सडक खण्ड…

३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती,…

नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु

नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका १२, हर्कपुरस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी नवलपुरको गैंडाकोट नगरपालिका १३ का ५८ वर्षीय…

कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप

नवलपुरको कावासोती नगरपालिकाले चैत्र १ गतेदेखि ३५ बर्ष माथिका उमेर समूहलाई लक्षित गरी जापनिज इन्सेफलाइटिस सङक्रमण विरुद्धको खोप अभियान चलाउने भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार नगरपालिकाको सभाहलमा आयोजना…

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार…

संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत

झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गरी विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सर्वाधिक मतको रेकर्ड पनि बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम…

नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् । उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली काँग्रेसका ओम घर्ती मगरलाई दोब्बर मत भन्दा बढी मतले…