कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले स्थानीय पाठ्य पुस्तक ‘मेरो कावासोती मेरो गौरव’ प्रकाशन गरेको छ । कावासोतीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन शुरु भएको झण्डै ८ बर्ष पछि पुस्तक प्रकाशन गरेको हो ।…

कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण

नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान उपलब्ध गराएको छ । दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई उत्पादनका आधारमा रु। २८ लाख अनुदान उपलब्ध…

देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न

देवचुली नगरपालिकामा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा देवचुली उद्योग वाणिज्य संघको समन्वयमा “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित…

देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न

देवचुली । नवलपुरको देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ । आज देवचुली नगरपालिकाको सभाहलमा नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक…

नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो

नवलपुर । तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो। २६…

तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली

नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउराली लगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो । बुलिङटार गाउँपालिका–४…

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत

नवलपुर। नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति ९१ दशमलब ३४ प्रतिशत पुगेको छ । आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म पूर्वी खण्डमा ९१ दशमलब ३४ प्रतिशत भौतिक प्रगति हासिल भएको हो ।…

नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती

नवलपुर । नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू–वनोटमा अन्य खेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका…

विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशअन्तर्गतको सुस्ता गाउँपालिकामा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ। गाउँपालिकाको १९औं गाउँसभाले दुवै वडाका बासिन्दाले उठाउँदै आएको मागलाई…

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ…