समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राममा

मंसीर २६ - प्रधानमन्त्री पुस्पकल दाहल नवलपरासीको रामग्राम पुग्नु भएको छ । गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रको बिकासका लागी नया कार्ययोजना सावैजनिक गर्ने कार्यक्रममा सहभागीता जनाउनका लागी प्रधानमन्त्री प्रचण्ड…

सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा

परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।…

नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब…

नवलपरासीमा ५४ बोरा अवैध चिनी बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)बाट प्रहरी निरीक्षक प्रकाश भूषालको कमाण्डमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ५४ बोरा अवैध चिनी बरामद गरेको छ । शुक्रबार…

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

१० मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।…

नवलपरासीमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी

रामकुमार श्रेष्ठ - नवलपरासी - लक्ष्मी पूजा गर्ने क्रममा पश्चिम नवलपरासीमा आगाे लागेर १ घर जलेर नष्ट भएकाे छ । पश्चिम नवलपरासीको रामग्राम १७ स्थित देवगाउँमा लक्ष्मी पुजा गर्ने क्रममा आगो लागेको हो । आईतवार लक्ष्मीपूजाको दिन…

नवलपुरः एक जनाको दुर्घटनामा निधन एक जनाको सुतेकै अवस्थामा निधन

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ जना दुर्घटनामा परी निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका ७ टाँडी भित्री सडक खण्डमा लु १२ प ५१४५ नम्बरको…

नवलपरासी र रूपन्देही लगायत देशका विभिन्न स्थानमा दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार…

पत्रकार विनै पत्रकार सम्मेलन

असोज २४, बर्दघाट, पश्चिम नवलपरासी । पत्रकारहरुलाई खबर नै नगरी पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको भत्सर्ना गरेको छ । आज ९बुधबार० प्रेस विज्ञप्ति जारी गरी बर्दघाट १४ मा रहेको उदय युवा क्लबले पत्रकारको उपस्थिति विना नै…

साँस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी

परासी असोज २० । प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी साँस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया…