ट्रेन्डिङ
- नवलपुर आगो ताप्ने क्रममा जलेर घाइते
- नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते
- एमाले प्रतिनिधि छनौटः नवलपरासीमा पूर्व नगरप्रमुखदेखि राष्ट्रिय सभा सदस्यसम्म पराजित
- एमाले महाधिवेशन प्रतिनिधि छनौटः गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित
- नवलपुरः बाटोमा अचेत भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु
- अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गयो
- नवलपुरमा बम डिस्फोज
- तिब्र गतिमा सवारी चलाउने ५० चालक कारवाहीमा परे
- नवलपुरमा लागुऔषध सहित १ महिला पक्राउ
- सुरज भुजेलको नेतृतवमा नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरको नयाँ नेतृत्व चयन
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
भ्रष्टाचार काण्डले कांग्रेस र एमालेलाई रातारात मिलायोः पूर्वमन्त्री त्रिपाठी
परासी, १९ साउन, पूर्वमन्त्री हृदयेश त्रिपाठीले भ्रष्टाचार काण्डका कारण कांग्रेस र एमालेलाई रातारात मिलाएको आरोप लगाएका छन् ।
आफ्नो नेतृत्वको जनता प्रगतिशिल पार्टी नवलपरासी क्षेत्र नं. १ ले शनिबार प्रतापपुरको बेलाटारीमा आयोजना…
नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाउनगढी स्थित भित्री सडकमा प्रतापपुर १ निवासी…
परासीमा ७१ जना नयाँ डेगु रोगी फेला
परासी । रामग्राम नगरपालिकाले डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको छ । नगरपालिकाले डेगु रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको हो ।
नगरपालिकाले साउन १७ गतेदेखी समुदाय स्तरमा…
नवलपरासीमा सुतिरहेकाे अवस्थामा एक युवककाे हत्या
रामकुमार श्रेष्ठ -
नवलपरासी १४ साउन । पश्चिम नवलपरासीमा एक जना युवककाे गएराति सुतिरहेकै अवस्थामा घाँटी रेटी हत्या गरेकाे छ ।
नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य…
नवलपरासीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिका वडा नं–९, मधवलियाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
ठूलो परिमाणमा लागूऔषध लुकाइछिपाइ बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार…
नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ बसोबास बस्ने २० बर्षीया युवर्ती सोनिया…
नवलपरासीमा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने
गौरीशंकर जयसवाल –
परासी । पश्चिम नवलपरासीमा खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीको आयोजनामा खुल्ला म्याराथन प्रतियोगिता हुने भएको हो ।
६२ओै ईन्जिनियरीड दिवसको अवसरमा…
नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्प दंशबाट एक जना महिलाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार प्रतापपुर गाउँपालिका ८ गंगापुर निवासी ३२ बर्षी महिला रुना पालको…
कारागार कार्यालय परासीका प्रशाशक दत्त घुस रकमसहित अख्तियारको नियन्त्रणमा
नवलपरासी,२३ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएकाे छ ।
सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी…
दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता
रामकुमार श्रेष्ठ -
नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एक जना वेपत्ता भएका छन् ।
आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारको छोरा ३३ बर्षीय…