ट्रेन्डिङ
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
- एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
- गैडाकोटमा छतबाट खसेर मजदुरको मृत्यु, गैडाकोटमै कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
समुह अनुसार हेर्नसहोस
बालगतिविधि
बालबालिकालाई नेतृत्व विकास तालिम
कावासोती । कावासोती नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत वडा तथा नगर बाल संजालका बालबालिकालाई २ दिने नेतृत्व विकास तालिम शुक्रबार कावासोतीमा भएको छ ।
बालमैत्री अभियानलाई तिव्र रुपमा अगाडि बढाइरहेको अवस्थामा अव छिट्टै वडा…
गृहकार्य नगरेको भन्दै रुपन्देहीमा विद्यार्थीमाथि निर्घात कुटपिट
बुटवल । गृहकार्य नगरेको भन्दै रुपन्देहीमा एक विद्यार्थी निर्घात कुटिएका छन् ।
रुपन्देहीको सम्मरी माई गाउँपालिका ६ मा रहेको ज्ञानदीप बोर्डिङ्गमा कक्षा ५ मा अध्ययन गर्ने तौफिया धुनियाको कुटाईबाट आँखामा चोट लागेको छ ।
धुनियालाई गृहकार्य…
सर्दीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सर्दी (नवलपरासी) । पहिलो पाइला नेपाल बुटवल शाखाले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ को सर्दीका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्दीको जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई झोला, कपी, कलम,…
मिडिया नेपालद्वारा न्यानो कपडा वितरण
सुबिन बिश्वकर्मा/ बराहक्षेत्र -
यदि कुनै पनि संस्था लोकप्रिय र धेरै समयसम्म बचाईराख्ने हो भने त्यसले गर्ने काम कार्बाही महत्त्वपूर्ण हुन आउछ, त्यसमा पनि सामाजिक कार्य अर्को महत्त्वपूर्ण पाटो मानिन्छ।
यसर्थ विभिन्न संस्थाहरु…
देवचुलीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
देवचुली (नवलपरासी) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ को जनज्योति माध्यमिक विद्यालयको आधारभूति ब्लकका विपन्न विद्यार्थीहरुलाई बुधबार ट्रयाकसुट वितरण गरिएको छ ।
देवचुली–११ निवासी श्रवण शाही र गुन्जन बहादुर वस्नेतले ट्रयाकसुट…
बालबालिकालाई न्यानो कपडा वितरण
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा विहीबार समाजसेवी केशव थापाले बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन् ।
बुवा गोपीराम थापा र छोरी आईरुना थापाको स्मृतिमा न्यायो अभियान अन्तर्गत पोशाक वितरण गरिएको थापाले बताए ।…
नवलपरासीमा एक महिनादेखि बालिका वेपत्ता
नवलपरासी । पश्चिम नवलपरासीमा २ बर्षीया बालिका वेपत्ता भएको एक महिना वितिसक्दा पनि अझै फेला पर्न सकेको छैन ।
गत कार्तिक ११ सोमवारको दिन साँझ आफ्नै घर छेऊमा खेल्दै गरेको अवस्था पछि सम्पर्क बिहिन भएकी बालिका १ महिना बित्दा पनि अझै फेला…
बर्दघाटमा प्रभु बैँकद्वारा विद्यार्थीलाई स्वेटर वितरण
बर्दघाट । गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सोमबार प्रभु बैंक बर्दघाट शाखाले स्वेटर (न्यानो कपडा) वितरण गरेको छ ।
प्रभु बैँकको सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको…
बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण
प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।
प्रदेश…
किशोरीहरुलाई जीवन उपयोगी तालिम
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु–३ मा रहेको फुलबारी सामुदायिक पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना सुरू गरेको छ ।
रिड नेपाल र आइरेक्सको सहयोगमा किशोरीहरुलाई सूचना प्रविधिमार्फत नेतृत्व विकास र जिवनउपयोगी…