ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन
रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । अहिले उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।
लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा…
गण्डकी प्रदेशका सांसद मनाङे पक्राउ
गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
‘उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले…
कालीकोटमा जिप दुर्घटना हुँदा आठजनाको घटनास्थलमै मृत्यु
Male erections rely on optimal penile blood flow, an essential factor for satisfactory function. Enhancing circulation involves cardiovascular health and nitric oxide pathways. Strategies include dietary modifications and exercise…
नारायणगढ–मुग्लिन सडकमा सवारी ठोक्किँदा चारको मृत्यु, छ घाइते
चितवन —नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।
गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु…
अर्घाखाँचीमा देउसी भैली खेलिरहेको स्थानमा बसले ठक्कर दिंदा दुई जनाको मृत्यु, ३३ घाईते
अर्घाखाँची, कार्तिक १९ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-६, खिल्जीमा देउसी भैलो खेलिरहेका समुहलाई बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ, ३३ जना घाईते छन्।
वडा नम्बर ५ र ६ को सिमाना जयठाँटीमा सोमवार बेलुका ना ३ ख २४७१ नम्बरको बसले…
नेपाल सम्वत ११४५ मा कावासोतीमा र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम
नवलपुर । नयाँ बर्ष नेपाल सम्वत ११४५ को अवसर पारेर आज नेवाः समुदायले नवलपुरको कावासोती र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेवाः देय् दबु नवलपुरको आयोजनामा आज कावासोतीमा र्यालीका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो…
चितवनका सिडिओ र एसपी एकैपटक फेरिए
गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई हटाएको छ। सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको कार्यकाल पूरा नगरी उनीहरूको सरुवा भएको हो।
सिडिओ यादवको चार महिना तथा रिमालको आठ महिनामा सरुवा गरिएको छ। कुनै…
सहकारी ठगी आरोपमा रवि पक्राउ
काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष…
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं…
टीकाको उत्तम साइत शनिबार बिहान ११: ३६ मा
नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन…