समुह अनुसार हेर्नसहोस

रूपन्देही

‘नेपालको विजुलीको बजार व्यवस्थापन सहज हुन्न’

हिउँदयाममा विजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महंगोमा विजुली किन्ने निर्णय लियो । रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो ।…

सुकुम्बासीलाई घडेरी दिने भन्दै लाखौं असुली

बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौं रुपैयाँ असुलेको भन्दै स्थानीय बासिन्दाले छानबिन गरी कारवाही गर्न माग गरेका छन् । टोल विकास…

रुपन्देहीमा भिषण आगलागी, सिरक डसना उद्योग नष्ट

बोलाराम डुम्रे - बुटवल । रुपन्देहीमा आज साँझ कपास उद्योगमा भिषण आगलागी भएको छ । आगलागीबाट रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा रहेको विस्मिल्ला सिरक डसना उद्योग पूर्ण रुपमा नष्ट भएको छ । आगो राति ८ बजेतिरबाट लागेको हो । अहिले…

विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण

लुम्बिनी । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार…

रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान

रुपन्देही - रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले…

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १…

कपिलवस्तुमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु…

पानीपुरी बेचेर बुटवलमा दुई तले घर

ठेलामा पानीपुरीको व्यापार । त्यो व्यापारको आम्दानीले बुटवल गोलपार्कमा दुई तले घर । सुन्दा झट्ट विश्वास लाग्दैन् । तर, गुल्मी धुर्कोटका प्रेम भण्डारीको पौरखलाई हेर्दा विश्वास नगरी सुखै छैन् । प्रेमले आठ वर्ष…

यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या

केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख १ गतेबाट सञ्चालनमा आउने

रुपन्देही– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यही वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जनाएका छन् । फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १…